Thursday, April 14, 2011

जिन्दगी जो देश बाँचिरहेछ
जिन्दगी जो म बाँचिरहेछु
सपना र रहरबाहिर
योजना र कर्मबाहिर
हामी फगत बाँचिरहेका छौं

यसरी पनि बाँच्न मिल्दोरहेछ भनेर
मुर्छा पर्दै मर्दै बाँचिरहेका छौं
प्रत्येक सम्भावनाको प्रतीक भएर बाँचिरहेका छौं
हामीलाई देखेर रमाउनेहरु
मृत्युको दोहोरी गाइरहेका छन्
हामीलाई देखेर आत्तिनेहरु
आँसुका कविता लेखिरहेका छन्
हामीलाई हेर्नेहरुका लािग
सिगों विश्व न.


पनि परेको साँझमा  मजाले मदिरा पियो उसले 
आफु अघायो बचेको मदिरा मलाई दियो उसले


बिचराले मलाई आकाश,पाताल जोडेर संझायो 
बिश्वास गर हातमा चुरोट छ भन्दै थियो उसले


मैले उसको सबै नै कुरा टाउको हल्लाउँदै  सुनें 
तिमीलाई भेट्छु भनेर मेरो ठेगाना लियो उसले


अकस्मात् लौ हल्ला गर्ने जमात भट्टिमा प्रवेस गर्žयो 
अनि त नजानिदो पारामा आफ्नो मुख सियो उसले



आखिर 'शान्त...

रित्तिएछु

जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,
कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ,
यात्रा कस्तो भयो कुन्नी कस्ले भनिदेला यहाँ,
पुगेर पनि फर्किसके सम्झिदा त झस्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,
हिंडे थिए पाइला हरु अर्कै ठाउ पुग्छु भनि,
बिच मा पुगि अल्मलियो कहा कता जाउ भनि,
कहिले नपुगेको ठाउ पुग्दा त तर्स...

something about my life


नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बड...

Popular Posts

DUTY LOCATION