Saturday, May 7, 2011

आज चोटै चोट को खाता माथि छु
भकुन्डो झै आफ्नै को लात माथि छु
सबधान भाबनामा खेल्ने हरुसग्
कैलेई दिन नहुने रात माथि छु
तिलान्जली भय खुसी जती सबै
आफै लाई ठुलो ठान्ने जात माथि छु

Popular Posts

DUTY LOCATION