Love is much like a wild rose, beautiful and calm, but willing to draw blood in its defense.
Saturday, April 30, 2011
पिँजडाभित्र जलेकी चरी नबेाली रूनेछ
ठुँगेर डन्डी बत्तिइ भने कहाँ पेा हुनेछ
क्षण क्षण प्यारा हुनेछन् मेरेा जलेका जीबन
खरानीबाट छिनछिन बिउँती रूनेछ सम्झना
छहारी दिने रसिलेा बादल लुकेकेा बिलाए
शीतकेा दाना सुकेकी फुल
खङ्रग्रङ्रग भइ सुकेर मुल
मुना मदन
"जीन्दगानी
हेर्दा हेर्दै अस्ताउने घाम रैछ जीन्दगानी'
मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी''
च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी'
बिना चीटठी् बेबारीसे खाम रैछ जीन्दगानी''
बाचुनजेल सबैसग आफ्नै दु:ख आफ्नै ब्था'
दु:ख ब्था दर्शन गर्ने घाम रैछ जीन्दगानी''
दु:ख छैन ब्था छैन मुटु पोल्ने कथा छैन'
घाटमा त मृत्युसँग आरम रैछ जीन्दगानी''
मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी''
च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी'
बिना चीटठी् बेबारीसे खाम रैछ जीन्दगानी''
बाचुनजेल सबैसग आफ्नै दु:ख आफ्नै ब्था'
दु:ख ब्था दर्शन गर्ने घाम रैछ जीन्दगानी''
दु:ख छैन ब्था छैन मुटु पोल्ने कथा छैन'
घाटमा त मृत्युसँग आरम रैछ जीन्दगानी''
Subscribe to:
Comments (Atom)
Popular Posts
-
सुनसान थिए ति रात तर पनि म कसैकेा प्रतिक्षा बसिरहेकेा थिए ।
-
जिन्दगी को गोरेटो मा भौतारिदै हिंडे जिबन भन्नु सँगर्श रहेछ बल्ल मैले चिने जिन्दगी को यात्रा पनि साह्रै लामो हुदो रैछ कस्लाई के था गन्तब्य...
-
हेर्दा हेर्दै अस्ताउने घाम रैछ जीन्दगानी' मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी'' च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी...
-
The moment I met you, I felt something unique inside my heart, My heart said that you are the one I am finding from years, Time passes an...
-
सम्झेर कसैलाई रुनुको पीडा पाएर सबै केहि नहनुको पीडा बिषाक्त यो प्रहर बिचमा तिम्रो तस्बिर छुनुको पीडा चिथोरि घाउ चीच्चाई आफै नुनीला आँखा ध...

