Thursday, April 14, 2011


पनि परेको साँझमा  मजाले मदिरा पियो उसले 
आफु अघायो बचेको मदिरा मलाई दियो उसले


बिचराले मलाई आकाश,पाताल जोडेर संझायो 
बिश्वास गर हातमा चुरोट छ भन्दै थियो उसले


मैले उसको सबै नै कुरा टाउको हल्लाउँदै  सुनें 
तिमीलाई भेट्छु भनेर मेरो ठेगाना लियो उसले


अकस्मात् लौ हल्ला गर्ने जमात भट्टिमा प्रवेस गर्žयो 
अनि त नजानिदो पारामा आफ्नो मुख सियो उसले



आखिर 'शान्त...

No comments:

Popular Posts

DUTY LOCATION