Saturday, September 10, 2011


      जिन्दगी

गरिवि कै राग भो जिन्दगीमा 
झन् झन् माग भो जिन्दगीमा
वचनको घाउ हुदा दिलमा 
नमेटिने दाग भो जिन्दगीमा
सग्लो मन खण्डित भइदिदा 
दुइचार भाग भो जिन्दगीमा

गन्तव्य नभेटिदा पाइलाहरुले 
कुहिराकै काग भो जिन्दगीमा




Popular Posts

DUTY LOCATION