Saturday, April 30, 2011

"जीन्दगानी


हेर्दा हेर्दै अस्ताउने घाम रैछ जीन्दगानी'
मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी''
च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी'
बिना चीटठी् बेबारीसे खाम रैछ जीन्दगानी''
बाचुनजेल सबैसग आफ्नै दु:ख आफ्नै ब्था'
दु:ख ब्था दर्शन गर्ने घाम रैछ जीन्दगानी''
दु:ख छैन ब्था छैन मुटु पोल्ने कथा छैन'
घाटमा त मृत्‍युसँग आरम रैछ जीन्दगानी''

No comments:

Popular Posts

DUTY LOCATION