Tuesday, May 1, 2012

जिन्दगी को यात्रा


जिन्दगी को गोरेटो मा भौतारिदै हिंडे
जिबन भन्नु सँगर्श रहेछ बल्ल मैले चिने
जिन्दगी को यात्रा पनि साह्रै लामो हुदो रैछ
कस्लाई के था गन्तब्य मा कसो गरी पुग्ने हैछ
कस्ट्कार यात्रा मेरो सह यात्री कोही पाईन
सान्तोना का दुई शब्द बोली दिने कोही छैन
जेन तेन जिन्दगी को आधा यात्रा काटी सके
... अब बाँकी यात्रा पनि येक्लै काट्ने आटी सके

No comments:

Popular Posts

DUTY LOCATION