Love is much like a wild rose, beautiful and calm, but willing to draw blood in its defense.
Monday, July 4, 2011
Friday, July 1, 2011
उजाड मेरेा जिन्दगी

झरेकेा पात झै भयेा उजाड मेरेा जिन्दगी
निभकेा दियेा झै भयेा उदाश मेरेा जिन्दगी
चुरा फुटे झै भयेा, चरा हरू उडी गए
हजार केापीलाहरू,नमुस्कुराउदै झरे
उठेकेा बस्ति झै भयेा,प्रवाश मेरेा जिन्दगी
बिहानी जेा खुसी थियेा जलेर साथ भइ सक्यैा
भिजेकेा पात पातमा निसाथकेा कथा थियेा
अधेँरी रात झै भयेा निसाथ मेरेा जिन्दगी
जलिरहेछ लास भित्र भित्र कहि छातीमा
टुटे फुटेका सपना झै अँध्यारेा मात्र छातीमा
वदन वदन शरिरहरू उजाड मेरेा जिन्दगी
निभेकेा दियेा झै भयेा उदास मेरेा जिन्दगी
भरेकेा पात झै भयेा उजाड मेरेा जिन्दगी ।।
समय

मेरेा जन्म बि.स. २०४१ साल जेश्ठ महिनाकेा १४ गते इ.स. २०८४ मेँ २८ का दिन बाबा स्व. हुकुम बहादुर जि.सी. र माता धन कुमारी जि.सीकेा चैाथेा सन्तानकेा रूपमा म्याग्दी जिल्लाकेा शिख गा.वि.स वाड नं ९ घार गाउँ अन्तर्गत साल्जा बिरैटा भन्ने ठाउँमा भएकेा हेा। अ।ज मेरेा जन्मदिनमा सर्व प्रथम त म मेरी महान अ।मा प्रति हार्दिक धन्यावाद ज्ञापन गर्दछु।
समय एउटा चक्र रहेछ येा निरन्तर चलिरहन्छ न त कसैलाइ पर्खिन्छ न त कसैले नै रेाक्न नै सकिरहेछ,भनिन्छ समय र बगि जाने छालले कसैलाइ पर्खिदैन शायद त्यसैले हेाला अ।ज म पनि शिशु,वाल्यवास्था,किशेार हुदै अ।ज २७ अै। बसन्त पार गर्दै २८ अै। बसन्त घडीमा अ।यकेा छु । येा समय पनि अचम्मकेा छ कहिले अाफन्तलाइ पनि टाढा बनायेा त कहिले पराइलाइ पनि अ।फन्त झै,कहिले समाल्न नसक्ने हजारैा खुशि दियेा त कहिले सहन नसक्ने पिडा अ।खिर यसकेा समग्ररूप नै त जिन्दगी हेाला नी । कति कुराहरू त यस्ता हुदाँरहेछन जिन्दगी भर अभिस्मरणिय क्षण बनि मनस पटलमा नाँचिरहदाँ रहेछन
Popular Posts
-
सुनसान थिए ति रात तर पनि म कसैकेा प्रतिक्षा बसिरहेकेा थिए ।
-
जिन्दगी को गोरेटो मा भौतारिदै हिंडे जिबन भन्नु सँगर्श रहेछ बल्ल मैले चिने जिन्दगी को यात्रा पनि साह्रै लामो हुदो रैछ कस्लाई के था गन्तब्य...
-
हेर्दा हेर्दै अस्ताउने घाम रैछ जीन्दगानी' मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी'' च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी...
-
The moment I met you, I felt something unique inside my heart, My heart said that you are the one I am finding from years, Time passes an...
-
सम्झेर कसैलाई रुनुको पीडा पाएर सबै केहि नहनुको पीडा बिषाक्त यो प्रहर बिचमा तिम्रो तस्बिर छुनुको पीडा चिथोरि घाउ चीच्चाई आफै नुनीला आँखा ध...