Sunday, August 21, 2011

मुटु संग धडकन छ तर पनी मरि सके म


मुटु संग धडकन छ तर पनी मरि सके म
बसन्त त आयो फेरि हाँगा बाट झरि सके म
सम्झनाको महल बन्यो यादहरुको शहर पनी
हिडदै छन् पाईलाहरु तर पनी ढली सके म
म छु अनी मेरा घाउहरु छाँया बनी टाँसिएका बदनाम मेरा नाउहरु
तीमी वारि खुसि कुर्दै यता हेर भुमरिमा परि सके म
धेरै भयो नदेखेको सपना नी पराई हुन्छन्
नयन खुल्ला तर पनी जीबन डेरा सरि सके म
मुटु संग धडकन छ तर पनी मरि सके म
बसन्त त आयो फेरि हाँगा बाट झरि सके म

No comments:

Popular Posts

DUTY LOCATION