म भन्छु जिन्दगि को अर्थ नै हो संघर्स ,स्ट्रगल प्रतिकुल भाग्य संग संघर्स गर्नु नै जिन्दगि हो भाग्यलाई आफ्नो मुठीमा लियर चमत्कार देखाउनु नै जिन्दगि हो . संघर्स नै रहेन भने जिन्दगि के कामको हुन्छ र . जिन्दगि को खास आनन्द त संगर्समा नै हुन्छ तेसैले तपाई हरु पनि संगर्स गर्न सिक्नु होस्
No comments:
Post a Comment