जुलाईको प्रचन्ड गर्मीले गर्दा बहिर तातो तातो बगिरहेको थियो ,सुन सान रात भयकोले बहिर गाडी कुदिरहेको आवाज स्प्रस्ट सँग सुनिरहेको थिय ,शायद काम बाट थाकेर आयकोले होला साथीहरु मस्त निन्द्रा मा थिय तर म मनमा उर्लिरहेका भावनाको भेललाई एकतिर पनछायार निन्द्रादेवीको स्वागत गर्ने चेस्टा गरे तर चेस्टा बेकार भईरहेको थियो एक एक बिचारधारा बन्द गरेर सुत्ने चेस्टा गरे तर भावनाहरु सजिब भई रहे मेरा मस्तिस्क को वारीपारी ह्दय एक एक कुनबाट प्रश्न खडा हुन्थयो र ह्दयमा नै प्रश्नको आलोचन पनि हुन्थयो र कतीको त समाधान हुन्थयो त कसैले बिकराल रुप लिदै जानथ्यो कता कता कसै को पर्तिक्षा नयन बसिरहेका थिए, ति अधुरा कल्पनाहरु लाई गन्तभय मा पुराउन नपाउदै आफ्नो नित्य कर्म तालिक तर्फ जाने समय पो भयछ ।बाकी अर्को पेजमा हार्दै गर्नु होला भन्दै तपाईं हरु को शुभदिन को कामना गर्दछु
Love is much like a wild rose, beautiful and calm, but willing to draw blood in its defense.
Monday, August 29, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Take The Good With The Bad Smile With The Sad Love What You Got & Remember What You Had, Always Forgive But Never Forget, Learn From Yo...
-
मुटु संग धडकन छ तर पनी मरि सके म बसन्त त आयो फेरि हाँगा बाट झरि सके म सम्झनाको महल बन्यो यादहरुको शहर पनी हिडदै छन् पाईलाहरु तर पनी ढली ...
-
मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन , आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन , हासी खुशी छाती माथी बस्न धेरै आए, चोट पर्दा फेरी यो दिल कोह...
-
जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा...
-
जीवन देखि म त हारेको मान्छे समयले चेपमा पारेको मान्छे झुपडीमा ओत नपाएरै हो नी सडक तिर बसाई सारेको मान्छे बटुवाले झनै के लाउथे नजर आफ्ना...
-
सम्झेर कसैलाई रुनुको पीडा पाएर सबै केहि नहनुको पीडा बिषाक्त यो प्रहर बिचमा तिम्रो तस्बिर छुनुको पीडा चिथोरि घाउ चीच्चाई आफै नुनीला आँखा ध...
-
Facebook
-
जिन्दगी को गोरेटो मा भौतारिदै हिंडे जिबन भन्नु सँगर्श रहेछ बल्ल मैले चिने जिन्दगी को यात्रा पनि साह्रै लामो हुदो रैछ कस्लाई के था गन्तब्य...
-
जुलाईको प्रचन्ड गर्मीले गर्दा बहिर तातो तातो बगिरहेको थियो ,सुन सान रात भयकोले बहिर गाडी कुदिरहेको आवाज स्प्रस्ट सँग सुनिरहेको थिय ,शायद काम...
-
झरेकेा पात झै भयेा उजाड मेरेा जिन्दगी निभकेा दियेा झै भयेा उदाश मेरेा जिन्दगी चुरा फुटे झै भयेा, चरा हरू उडी गए हजार केापीलाहरू,नमुस्कुराउदै...
No comments:
Post a Comment