Love is much like a wild rose, beautiful and calm, but willing to draw blood in its defense.
Thursday, December 8, 2011
टुक्रिएर फेरी
टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु
छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउजीवन भयो पातैपात सोरीएका खातहरु
सहिदिउला निधारमा कोरीएको रेखाहरु
नसकेर विरहमा फोरीएका बातहरु
भात्किगए रहरहरु अभिसाप जिन्दगीका
सफलताको खोजी गर्दा जोरीएका घातहरु
टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु
Subscribe to:
Comments (Atom)
Popular Posts
-
सुनसान थिए ति रात तर पनि म कसैकेा प्रतिक्षा बसिरहेकेा थिए ।
-
जिन्दगी को गोरेटो मा भौतारिदै हिंडे जिबन भन्नु सँगर्श रहेछ बल्ल मैले चिने जिन्दगी को यात्रा पनि साह्रै लामो हुदो रैछ कस्लाई के था गन्तब्य...
-
हेर्दा हेर्दै अस्ताउने घाम रैछ जीन्दगानी' मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी'' च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी...
-
The moment I met you, I felt something unique inside my heart, My heart said that you are the one I am finding from years, Time passes an...
-
सम्झेर कसैलाई रुनुको पीडा पाएर सबै केहि नहनुको पीडा बिषाक्त यो प्रहर बिचमा तिम्रो तस्बिर छुनुको पीडा चिथोरि घाउ चीच्चाई आफै नुनीला आँखा ध...