जुलाईको प्रचन्ड गर्मीले गर्दा बहिर तातो तातो बगिरहेको थियो ,सुन सान रात भयकोले बहिर गाडी कुदिरहेको आवाज स्प्रस्ट सँग सुनिरहेको थिय ,शायद काम बाट थाकेर आयकोले होला साथीहरु मस्त निन्द्रा मा थिय तर म मनमा उर्लिरहेका भावनाको भेललाई एकतिर पनछायार निन्द्रादेवीको स्वागत गर्ने चेस्टा गरे तर चेस्टा बेकार भईरहेको थियो एक एक बिचारधारा बन्द गरेर सुत्ने चेस्टा गरे तर भावनाहरु सजिब भई रहे मेरा मस्तिस्क को वारीपारी ह्दय एक एक कुनबाट प्रश्न खडा हुन्थयो र ह्दयमा नै प्रश्नको आलोचन पनि हुन्थयो र कतीको त समाधान हुन्थयो त कसैले बिकराल रुप लिदै जानथ्यो कता कता कसै को पर्तिक्षा नयन बसिरहेका थिए, ति अधुरा कल्पनाहरु लाई गन्तभय मा पुराउन नपाउदै आफ्नो नित्य कर्म तालिक तर्फ जाने समय पो भयछ ।बाकी अर्को पेजमा हार्दै गर्नु होला भन्दै तपाईं हरु को शुभदिन को कामना गर्दछु
Love is much like a wild rose, beautiful and calm, but willing to draw blood in its defense.
Monday, August 29, 2011
I can't live without you
When I first met you
I had no idea that I would ever
Love you the way I do
But now that you're gone
I can't live without you
I miss the way you smile at me
The way your hand feels around mine
The way your arms wrap around me
The way my head fits perfectly on your shoulder
I miss the way you say "I love you."
You live too far away
We can only talk to each other by fb and yahoo
But for some reason
It's just not enough
You promised me that someday
We would be together
I can't live without you
Friday, August 26, 2011
"यो माया के हो ,आगो हो कि पानी हो"
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु
कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु
कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
Wednesday, August 24, 2011
मागेर पाउने भए
जती हिडुं लक्ष्य खोज्दै
लक्ष्य भेटिएन
मरुभुमीको यात्रामेरो
कहिल्यै सकिएन
तिर्खाएर छटपटिन्छु
पानी भेटिएन
दुई आँखाको आँशुले
मेरो तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै
आफ्नो भेटिएन
बाँधिराखु भन्छु दुखसबै
छातीभित्र अटिएन
पोखी हिंडछु जताततै
कहिल्यै रित्तिएन
जिन्दगीलाई परित्याग गरौं त
स्वाश चल्न कहिल्यै रोकिएन ।
Tuesday, August 23, 2011
वास्तविक जीवन
When life gives us all these rough times to go through. We may think there is no end, but when sweet times comes around we don’t want them to end. So without the hard times in life the sweet ones seem meaning less.
When life gives us all these rough times to go through. We may think there is no end, but when sweet times comes around we don’t want them to end. So without the hard times in life the sweet ones seem meaning less.
Sunday, August 21, 2011
TV online, free online TV channels, documentaries, movies, music, videoclips, cartoons and video news
मुटु संग धडकन छ तर पनी मरि सके म
मुटु संग धडकन छ तर पनी मरि सके म
बसन्त त आयो फेरि हाँगा बाट झरि सके म
सम्झनाको महल बन्यो यादहरुको शहर पनी
हिडदै छन् पाईलाहरु तर पनी ढली सके म
म छु अनी मेरा घाउहरु छाँया बनी टाँसिएका बदनाम मेरा नाउहरु
तीमी वारि खुसि कुर्दै यता हेर भुमरिमा परि सके म
धेरै भयो नदेखेको सपना नी पराई हुन्छन्
नयन खुल्ला तर पनी जीबन डेरा सरि सके म
मुटु संग धडकन छ तर पनी मरि सके म
बसन्त त आयो फेरि हाँगा बाट झरि सके म
Saturday, August 20, 2011
मलाई पर्दा
मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन ,
हासी खुशी छाती माथी बस्न धेरै आए,
चोट पर्दा फेरी यो दिल कोहि छुन्न रैछन,
कठोर भई झरी पनि कहिले रुझाउँछ,
दाग लाग्दा हृदयमा कोहि धुन्न रैछन,
मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन
Subscribe to:
Posts (Atom)
Popular Posts
-
I’m out of your life, and this time it’s f or good I’m out of your mind, if only you could I can’t be myself, or who you want me to Maybe...
-
मेरेा जन्म बि.स. २०४१ साल जेश्ठ महिनाकेा १४ गते इ.स. २०८४ मेँ २८ का दिन बाबा स्व. हुकुम बहादुर जि.सी. र माता धन कुमारी जि.सीकेा चैाथेा सन्ता...