Thursday, December 8, 2011

जीवन


जीवन देखि म त हारेको मान्छे
समयले चेपमा पारेको मान्छे

झुपडीमा ओत नपाएरै हो नी
सडक तिर बसाई सारेको मान्छे

बटुवाले झनै के लाउथे नजर
आफ्नाले नै माया मारेको मान्छे

हासो खुशी के हो चिनीन कैले
दु:खले हजुर खारेको मान्छे

कहाँ हुन्थ्यो स्वाप्ना देखेर मात्रै
भाग्यले नै हरे टारेको मान्छे

टुक्रिएर फेरी


टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु

छताछुल्ल पारिदिउकि जमघटमा रोइदिउ
जीवन भयो पातैपात सोरीएका खातहरु

सहिदिउला निधारमा कोरीएको रेखाहरु
नसकेर विरहमा फोरीएका बातहरु

भात्किगए रहरहरु अभिसाप जिन्दगीका
सफलताको खोजी गर्दा जोरीएका घातहरु

टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु

Wednesday, November 30, 2011

तिमी जस्तो साथी पाए खुशी छु नी म त ।
चम्की रहोस् तारा सरी नटुटोस है साथ ।।
चाहिदो रहेछ बिसाउने जिन्दगीको भारी ।
चौतारी हौ तिमी मेरो नजाउ माया मारी ।।
फुलोस फुल अनी फल मिठास दिदै रस

Saturday, October 8, 2011

परदेशीको पिडा

यो  मेरो वास्तविक घटना हो जुन कुरा मैले आफ्नो सैली मा  लेखेको  छु   र यो हाम्रो श्री मुक्ति मार्ग उच्च  माध्यमिक  बिधालय  बाट भूतपूर्व बिधार्थीहरुले  बार्षिक प्रकासित  पुस्तक  "परिवर्तन " को लागि  लेखेको  थिए  र  यो पुस्तक  त  सबै जनाले पढन   त सक्नु  हुदैन  तेसैले  गर्दा आज म यो  मेरो लेखलाइ  मेरो यो blog   मा  प्रकासित  गर्दछु । तपाई हरुलाइ  जस्तो लाग्छ तेस्तै प्रतिक्रिया  दिनु होला जसले गर्दा आउदा  मेरा लेख हरुमा कुनै गल्ति  , त्रुटी नहुन 

मानिस जति आत्मीय भयो उति टाढा  सम्म  झझल्कोले  पच्छाइरहन्छ  पछि  सम्झना मात्र शेष रहन्छ , अनि समयले सम्झनाको आलो घाँउहरुमा  खाटा बसाल्दै जान्छ भने कहिले फेरी खाटा बसेको घाउलाई पुन; बल्झाइदिन्छ । भनिन्छ  नि भावना ग्रस्त  मन कम्जोर हुन जान्छअनि त कतै  पातहरु हल्लिदा पनि मनमा  घाउ लाग्छ ।  सायद कसैको अभाबले होला कुनै अदृस्य सुइरो  मर्म भित्र  रोपिदै गैरहेको  जस्तो पीडाको एक बाक्लो  मुल्सो  मुटुदेखि  उठेर  आखाँका  दुवै  ढोका घचघचाउदै  बाहिर निकास  पाउनको लागि लडिबुडी  खेलिरहेका  थिए तर म आफ्नो दुवै ओठ  टम्म  पारेर  आफुलाई रोकिरहेको  थिए  क्षण क्षणमा  बत्तियर  बिगतलाइ  सम्झाई   रहेने  मन लाइ , बितेका पुराना कुराहरु  उग्रौदा  मन हल्का हुन्छ भन्छन तर मलाई पीडादायी  बनेको थियो , यतिकै मा कता कता   टड्कारो  आवाज  सुनीएको झैँ लागि रहेको  थियो  जुनकि  म संग  लामो समय देखी आत्मीय नाता जोडेर  चिर परिचित  थियो  ।
होइन !!!!! आज  बाहिर  रोडमा  गाडीहरु  चलेको पनि कस्तो हल्ला  सुनीएको  होला  सदाको भन्दा  आज  त्यो  आवाजहरु  अनैठो  लागिरहेको थियो, निन्द्रा नलागेर मा आफ्ना आँखाहरुलाइ  यता उता डुलाइरहेको  थिए मनमा हजारौ कुराहरु खेलिहरेका थिए , मा आफै संग पक्ष बिपक्ष बनेर ,एक पक्ष संघर्स ,बिद्रोहलाइ प्रथामिकता दिइरहेको थियो त अर्को मन  समस्या  बाट मुक्ति र स्वतन्त्र  हुन चाहन्थ्यो , पिंजडाको पन्छी झैँ होइन  खुल्ला बिसाल  आकाशमा  नाच्दै  गरेको पन्छी झैँ । आज सुत्नु पूर्व पनि मनमा  अलि कुरा खेलाएको  थिए  सायद तेसैले  हो या आजको लागि  निन्द्रालाई म बाट  प्रतिबन्ध लगाइएको  हो  बिल्कुल निन्द्रा आउने  सम्भावना मा संग थिएन ,सिसाका झयालहरुमा पर्दा  लगाउन पनि भुलेछु  तेसैले गर्दा  रोडमा झुन्डिएका बत्तिको उज्जालो  प्रकाश  मेरो कोठाको भित्तामा  परिरहेको थियो  मा एकनासले  भित्ता तिर नै  हेरिरहेको थिए । क्षणमा  हल्का अध्यारो हुन्थ्यो त क्षणमा नै एकदम  उज्जालो हुदै थियो । मलाई यस्तो लाग्दै थियो कि यसले पनि मलाई जिस्काउदै छ अनि झुटो आश्वासन दिदैछ । कता कता भित्तामा अनौठा ,डरलाग्दा  भ्रमात्मक  आकृतिहरु देखिएका थिए, कोहि आफ्नो गन्तब्य खोज्दा खोज्दा बाटो  नपाएर  रुमालिदै  थिए म आफुले ति  आकृतिहरु संग आफैलाई तुलना गर्दै एकनासले टोलाएर अबलोकन गर्दै थिए । खै  मन चित्त कहाँ थियो आज कोठाको समान पनि मिलाएको पनि रहेनछु यत्र तत्र छरिएका रहेछन जुनकी मेरो जिन्दगि संग मेल खान्थ्यो ।
मध्य रात भयो  मलाई निन्द्रा लागिरहेको थिएन कोठा  सुनसान थियो सबै साथीहरु  मस्त निन्द्रामा थिए , किन किन मेरो मन कुहिरोको काग झैँ अनन्त आकाशमा रुमलिएको  थियो ।जता हेरे पनि सुन्यताका आकृतिहरु प्रतिबिम्बित  हुन्थे , प्रत्यक कुना कुनामा छरिएका चिज माथि मेरो नजर घुमिरहेको थियो म एकदम भाबुक  बनेर भित्रि  गहिराइमा डुबेर  अध्यन  गर्दै थिए यहाँ सम्म कि मेरो भाषा यिनीहरु बुझ्दैछन  अनि मा यिनी हरुको  भाषा , हामी हरु बिच एक-आपस कुराकानी भयको जस्तो मलाई  महसुस  हुदै थियो तर  खै किन हो कुन्नि  सबै मा एउटै भ्रममात्मक आकृति र झुटो आस्वासन   देखिन्थो ,  सुनेको थिए  विश्वास भनेको  सिसा जस्तै हुन्छ  एकपटक टुटे पनि पुन :जोडेर काम काट्दैन  सायद  आज मलाई पनि तेस्तै  भएको  होला  ति  सबै चिज मा पनि   बिस्वासको  थिएन ।  यसो  घडी हेरेको त  करिब  बिहान  हुनलागेको  रहेछ , नजिकको टेबुलबाट पानीको बोतल उठाए अलि कति पानि पिएर  फेरी निदाउने चेस्टा गरे  कहिले कहिँ त निदाउन  बडो कठिन हुदोरहेछ  आँखा लोलाईरहे पनि कान चंख  नै हुदा  रहेछन र मन मा नाना थरिका  अतितका कुरा खेली  रहेका  थिए । मलाई लामो समय  देखि एउटा  कुराले  नै सताई रहेको थियो , रात मा सपना भनेर  त दिनमा अविस्मरणिय क्षण  भनेर  जुन कुरा पुरा गर्नु  थियो  तर आफ्नो बाधय्ता र परिस्तिथिको  सिकार  भएकोले अधुरो  छोडेको  थिए .। मनमा यस्तै यस्तै नाना भातिका कुरा उथलपुथल हुदै  थियो निन्द्राको त कुरा नै थिएन  रोडमा  झुन्डिएका  बत्ति पनि  बिस्तारै मधुरा हुदै थिए , कता बाट मेरा  आँखा  भित्तामा झुण्डाएको  घडीमा  पुगेछन  करिब करिब डिउटी  जाने बेला पनि हुन लागेको रहेछ  के गर्नु रात भरि निन्द्रा नलागेर होला आज डिउटी जाने बिल्कुल  मन त थिएन  तर पनि  आफ्नो सबै कुरा तयार पारि तेहाँ तर्फ  लागे ।                        
email  gclok_1658@yahoo.com, kycpokhare@gmail.com  phone no +97339789277 begin_of_the_skype_highlighting            +97339789277      end_of_the_skype_highlighting,+97336334963 begin_of_the_skype_highlighting            +97336334963      end_of_the_skype_highlighting

Friday, September 23, 2011

यो दिल कसैको यादमा रोयो


कल्पनाले मलाई छोयो
यो दिल कसैको यादमा रोयो

एकलास बाटोमा बढिरहेछु
भएर एक्लै डराईरहेछु
शून्यता व्याप्त छ भयंकर
साथी, एक अकेला म रईरहेछु

छातीभित्र जलिरहेछ मुटु
सास उड्ने दिन पर्खिरहेछु
कैलेकाहीँ झझल्को बनी तिमी सुम्सुम्याईदिन्छ्यौ
आयौ कि तिमी भनी जलनमा हाँस्छु

दिलले चाहेछु क्यारे तिमीलाई मैले
खोजिरहेछु लक्ष्यविहिन भएर ऐले
तिमी आए दिलमा घर बनाउँला
नआए उजाड भई प्रेमको गीत गाईरहूँला

Saturday, September 10, 2011


      जिन्दगी

गरिवि कै राग भो जिन्दगीमा 
झन् झन् माग भो जिन्दगीमा
वचनको घाउ हुदा दिलमा 
नमेटिने दाग भो जिन्दगीमा
सग्लो मन खण्डित भइदिदा 
दुइचार भाग भो जिन्दगीमा

गन्तव्य नभेटिदा पाइलाहरुले 
कुहिराकै काग भो जिन्दगीमा




Friday, September 2, 2011

Life Goes On


Take The Good With The Bad
Smile With The Sad
Love What You Got & Remember What You Had,
Always Forgive But Never Forget,
Learn From Your Mistakes But Never Regret,
People Change & Things Go Wrong…
But Just Remember, That Life Goes On.

Thursday, September 1, 2011

Still tears roll down my eyes....




Every night it happens; i don't know why,
I think of you and then i cry,
Now i realize that i may not get you,
so, every moment i try to forget you,
But damn; you're always on my mind,
in the coming future; in the past that lay behind...

I always dreamt of an angel,
on finding you; my dream came true,
i never knew that even angels don't respect feelings,
Even they can break our hearts too...

My heart's been broken, crashed n pierced,
but still it beats,
it's not like you my love,
it's honest; it never cheats....

you crushed my feelings,
you killed the man in me,
i can no longer laugh,
coz of you my smile has vanished; u see...

you threw stones at me,
and i gifted you that beautiful dove,
you gave me endless pain,
and i only replied with love....

Don't worry, keep smiling,
I'll myself wipe off my tears,
you live happily with him,
i'll live with solitude, cheers....

Every night it happens; i don't know why,
I think of you and then i cry,
i'll be honest; i won't lie,
STILL....TEARS OF BLOOD ROLL DOWN MY EYES.....

Monday, August 29, 2011

हिजो राती

जुलाईको प्रचन्ड गर्मीले गर्दा बहिर तातो तातो बगिरहेको थियो ,सुन सान रात भयकोले बहिर गाडी कुदिरहेको आवाज स्प्रस्ट सँग सुनिरहेको थिय ,शायद काम बाट थाकेर आयकोले होला साथीहरु मस्त निन्द्रा मा थिय तर म मनमा उर्लिरहेका भावनाको भेललाई एकतिर पनछायार निन्द्रादेवीको स्वागत गर्ने चेस्टा गरे तर चेस्टा बेकार भईरहेको थियो एक एक बिचारधारा बन्द गरेर सुत्ने चेस्टा गरे तर भावनाहरु सजिब भई रहे मेरा मस्तिस्क को वारीपारी ह्दय एक एक कुनबाट प्रश्न खडा हुन्थयो र ह्दयमा नै प्रश्नको आलोचन पनि हुन्थयो र कतीको त समाधान हुन्थयो त कसैले बिकराल रुप लिदै जानथ्यो कता कता कसै को पर्तिक्षा नयन बसिरहेका थिए, ति अधुरा कल्पनाहरु लाई गन्तभय मा पुराउन नपाउदै आफ्नो नित्य कर्म तालिक तर्फ जाने समय पो भयछ ।बाकी अर्को पेजमा हार्दै गर्नु होला भन्दै तपाईं हरु को शुभदिन को कामना गर्दछु

I can't live without you


When I first met you
I had no idea that I would ever
Love you the way I do

But now that you're gone
I can't live without you

I miss the way you smile at me 
The way your hand feels around mine
The way your arms wrap around me
The way my head fits perfectly on your shoulder
I miss the way you say "I love you."

You live too far away
We can only talk to each other by   fb and yahoo
But for some reason
It's just not enough

You promised me that someday 
We would be together

I can't live without you

Friday, August 26, 2011

"यो माया के हो ,आगो हो कि पानी हो"

आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु
कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु

Wednesday, August 24, 2011

मागेर पाउने भए

जती हिडुं लक्ष्य खोज्दै 
लक्ष्य भेटिएन 
मरुभुमीको यात्रामेरो 
कहिल्यै सकिएन 
तिर्खाएर छटपटिन्छु 
पानी भेटिएन 
दुई आँखाको आँशुले 
मेरो तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै 
आफ्नो भेटिएन 
बाँधिराखु भन्छु दुखसबै 
छातीभित्र अटिएन 
पोखी हिंडछु जताततै 
कहिल्यै रित्तिएन 
जिन्दगीलाई परित्याग गरौं त 
स्वाश चल्न कहिल्यै रोकिएन ।

Tuesday, August 23, 2011

वास्तविक जीवन

When life gives us all these rough times to go through. We may think there is no end, but when sweet times comes around we don’t want them to end. So without the hard times in life the sweet ones seem meaning less.
When life gives us all these rough times to go through. We may think there is no end, but when sweet times comes around we don’t want them to end. So without the hard times in life the sweet ones seem meaning less.

जिन्दगि

म  भन्छु  जिन्दगि को अर्थ नै हो संघर्स ,स्ट्रगल प्रतिकुल भाग्य संग संघर्स गर्नु नै जिन्दगि हो  भाग्यलाई आफ्नो मुठीमा लियर चमत्कार  देखाउनु  नै जिन्दगि  हो . संघर्स  नै रहेन भने जिन्दगि के कामको हुन्छ र . जिन्दगि को खास आनन्द  त संगर्समा  नै हुन्छ  तेसैले तपाई हरु पनि संगर्स गर्न सिक्नु होस् 

Sunday, August 21, 2011

Video

Video

TV online, free online TV channels, documentaries, movies, music, videoclips, cartoons and video news

TV online, free online TV channels, documentaries, movies, music, videoclips, cartoons and video news

मुटु संग धडकन छ तर पनी मरि सके म


मुटु संग धडकन छ तर पनी मरि सके म
बसन्त त आयो फेरि हाँगा बाट झरि सके म
सम्झनाको महल बन्यो यादहरुको शहर पनी
हिडदै छन् पाईलाहरु तर पनी ढली सके म
म छु अनी मेरा घाउहरु छाँया बनी टाँसिएका बदनाम मेरा नाउहरु
तीमी वारि खुसि कुर्दै यता हेर भुमरिमा परि सके म
धेरै भयो नदेखेको सपना नी पराई हुन्छन्
नयन खुल्ला तर पनी जीबन डेरा सरि सके म
मुटु संग धडकन छ तर पनी मरि सके म
बसन्त त आयो फेरि हाँगा बाट झरि सके म

Saturday, August 20, 2011

मलाई पर्दा


मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन ,

हासी खुशी छाती माथी बस्न धेरै आए,
चोट पर्दा फेरी यो दिल कोहि छुन्न रैछन,

कठोर भई झरी पनि कहिले रुझाउँछ,
दाग लाग्दा हृदयमा कोहि धुन्न रैछन,
मलाई पर्दा मेरो भन्ने कोहि हुन्न रैछन ,
आँशु झर्दा आफै सँग कोहि रुन्न रैछन

Friday, July 1, 2011

उजाड मेरेा जिन्दगी


झरेकेा पात झै भयेा उजाड मेरेा जिन्दगी

निभकेा दियेा झै भयेा उदाश मेरेा जिन्दगी

चुरा फुटे झै भयेा, चरा हरू उडी गए

हजार केापीलाहरू,नमुस्कुराउदै झरे

उठेकेा बस्ति झै भयेा,प्रवाश मेरेा जिन्दगी

बिहानी जेा खुसी थियेा जलेर साथ भइ सक्यैा

भिजेकेा पात पातमा निसाथकेा कथा थियेा

अधेँरी रात झै भयेा निसाथ मेरेा जिन्दगी

जलिरहेछ लास भित्र भित्र कहि छातीमा

टुटे फुटेका सपना झै अँध्यारेा मात्र छातीमा

वदन वदन शरिरहरू उजाड मेरेा जिन्दगी

निभेकेा दियेा झै भयेा उदास मेरेा जिन्दगी

भरेकेा पात झै भयेा उजाड मेरेा जिन्दगी ।।

समय


मेरेा जन्म बि.स. २०४१ साल जेश्ठ महिनाकेा १४ गते इ.स. २०८४ मेँ २८ का दिन बाबा स्व. हुकुम बहादुर जि.सी. र माता धन कुमारी जि.सीकेा चैाथेा सन्तानकेा रूपमा म्याग्दी जिल्लाकेा शिख गा.वि.स वाड नं ९ घार गाउँ अन्तर्गत साल्जा बिरैटा भन्ने ठाउँमा भएकेा हेा। अ।ज मेरेा जन्मदिनमा सर्व प्रथम त म मेरी महान अ।मा प्रति हार्दिक धन्यावाद ज्ञापन गर्दछु।

समय एउटा चक्र रहेछ येा निरन्तर चलिरहन्छ न त कसैलाइ पर्खिन्छ न त कसैले नै रेाक्न नै सकिरहेछ,भनिन्छ समय र बगि जाने छालले कसैलाइ पर्खिदैन शायद त्यसैले हेाला अ।ज म पनि शिशु,वाल्यवास्था,किशेार हुदै अ।ज २७ अै। बसन्त पार गर्दै २८ अै। बसन्त घडीमा अ।यकेा छु । येा समय पनि अचम्मकेा छ कहिले अाफन्तलाइ पनि टाढा बनायेा त कहिले पराइलाइ पनि अ।फन्त झै,कहिले समाल्न नसक्ने हजारैा खुशि दियेा त कहिले सहन नसक्ने पिडा अ।खिर यसकेा समग्ररूप नै त जिन्दगी हेाला नी । कति कुराहरू त यस्ता हुदाँरहेछन जिन्दगी भर अभिस्मरणिय क्षण बनि मनस पटलमा नाँचिरहदाँ रहेछन

Monday, June 20, 2011

जिन्दगीका


भत्किए मनोरम पाटाहरु जिन्दगीका
बन्द हुदाँ लक्ष्य पुग्ने बाटाहरु जिन्दगीका
नाफा नामको शब्द भन्ने छैन मेरो डायरीमा
थकित भाछु हिसाब गर्दा घाटाहरु जिन्दगीका
देखिदैनन मन भित्रका दर्दनाक चोटहरु
आलै छन घाउ अनि खाटाहरु जिन्दगीका
माया थियो खुसी थियो सानो मेरो संसार थियो
कहा बाट सुरु भए फाटाहरु जिन्दगीका
थोरै मेरो खुसी पनि दैबले नै हरेपछी
बढ्‌दै गाछन रोदन अनि सन्नाटाहरु जिन्दगीका ॥

Monday, May 16, 2011

बरसातमा


खडेरी सहेको विरुवा पो झुम्छ बरसातमा
साँचेर राखेको तिर्सना त्यो धुन्छ बरसातमा
पिरती गहिरो गाडेछ शायद विछोडले
टिपेर एक एक बूँद त्यो चुम्छ बरसातमा
जति नै जले पनि चाहना तापको छ आखिर
फर्किने घामको आश ज्यूँदो नै हुन्छ बरसातमा
दुखमा रमाउन जान्ने  जीवन पो त जीवन
तेज हुरी सँगै रमाएर झन्  झुल्छ बरसातमा

16/05/2011 DON'T TRUST ANYONE

Why be a butt to me?
I didn't do anything to you.
Why tell my secrets when I trusted you?
How can I trust someone like you now?
Why should I trust you at all now?
I can't trust anyone with my secrets anymore..can't I?

Wednesday, May 11, 2011

I’ll Make it Up to You

I’m out of your life, and this time it’s for good
I’m out of your mind, if only you could
I can’t be myself, or who you want me to
Maybe it’s me, I’m not who you thought you knew

People do change, nothing stays the same forever
Now I’m letting you go, consider this a favor
You may not understand, why things have to end
But I still wish that we, could stay good old friends

I hope you comprehend that it’s nothing personal
I just need some more time, to make this final
And I pray for some kind, of a miracle or sign
To guide me through the dark, and into the light

I never meant for this to happen, the way that it did
I know that it feels like we’re stuck in an endless grid
But I promise you that, I’ll make it up to you
Cause what is a man, if to his words he’s not true

Saturday, May 7, 2011

आज चोटै चोट को खाता माथि छु
भकुन्डो झै आफ्नै को लात माथि छु
सबधान भाबनामा खेल्ने हरुसग्
कैलेई दिन नहुने रात माथि छु
तिलान्जली भय खुसी जती सबै
आफै लाई ठुलो ठान्ने जात माथि छु

Saturday, April 30, 2011

anju panta songs 2011


तिमिले पराइ



मुना मदन


पिँजडाभित्र जलेकी चरी नबेाली रूनेछ
ठुँगेर डन्डी बत्तिइ भने कहाँ पेा हुनेछ
क्षण क्षण प्यारा हुनेछन् मेरेा जलेका जीबन
खरानीबाट छिनछिन बिउँती रूनेछ सम्झना
छहारी दिने रसिलेा बादल लुकेकेा बिलाए
शीतकेा दाना सुकेकी फुल
खङ्रग्रङ्रग भइ सुकेर मुल
                   

Facebook

पिँजडाभित्र जलेकी चरी नबेाली रूनेछ
ठुँगेर डन्डी बत्तिइ भने कहाँ पेा हुनेछ
क्षण क्षण प्यारा हुनेछन् मेरेा जलेका जीबन
खरानीबाट छिनछिन बिउँती रूनेछ सम्झना
छहारी दिने रसिलेा बादल लुकेकेा बिलाए
शीतकेा दाना सुकेकी फुल
खङ्रग्रङ्रग भइ सुकेर मुल
मुना मदन

"जीन्दगानी


हेर्दा हेर्दै अस्ताउने घाम रैछ जीन्दगानी'
मुत्यु चुम्न पर्खिबस्दा लाम रैछ जीन्दगानी''
च्यती हेरे खोली हेरे केही छैन जेन्दगानी'
बिना चीटठी् बेबारीसे खाम रैछ जीन्दगानी''
बाचुनजेल सबैसग आफ्नै दु:ख आफ्नै ब्था'
दु:ख ब्था दर्शन गर्ने घाम रैछ जीन्दगानी''
दु:ख छैन ब्था छैन मुटु पोल्ने कथा छैन'
घाटमा त मृत्‍युसँग आरम रैछ जीन्दगानी''

Friday, April 29, 2011

my brother's so sweet
in times of need he is there

my brother's so responsible
he taught me a lot of things 

Thursday, April 28, 2011


फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर
प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर
कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर
उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर
सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

Tuesday, April 26, 2011

My small country Nepal attributing an angelic beauty is situated between two large countries called china in north and India in three sides.According to the census report of 2001 A.D the population of country Nepal is 2,31,51,423 and its area is 1,47,181.The population density of Nepal is 154 people in per sq.km but the valley and the plains are densely populated.
Nepal is a agro based country.Eighty percent of the people of Nepal are depend upon the agriculture .Although the people of various social group,various religions,they really practice "unity in diversity".The follower of one religion respect the follower of the another religion.Most of the people of the Nepal follow the Hindu religion,and rest of the people follow the religion like Muslim,Christian,Buddha etc.
Nepal is popular for the angelic beauties ,unique wonders and gifts in the world,although it is a land locked country.It is famous for river lakes and mountain.Tourist come here for relaxation in their holiday.The highest mountain peak Mount Everest in the world,fascinates many foreign tourist everyday.Through tourism we can earn foreign money which can be invest in development project.Nepal is rich in water resources it is the second richest country in water in the world.Many rivers flow from the mountain and it passes through the terai.Many brooks and stream serves the people in many ways.They are advantageous for irrigation,transportation,rafting,running hydroelectricity projects and so on.
It is said that "Hario Ban Nepal Ko Dhan".In fact we can get many advantages from the forest.Our country Nepal seems to be beautiful because of the green forest,but nowadays forest is being destroyed in many ways .But also many awareness program are conducted.National parks and wild-life reserves preserve many wild animals .Many tourist come here to watch them.
Nepal is a developing country .About 50%of the Nepalese people are literate .Many school and colleges have been running all over the country .Due to high percent of poverty Nepal many children do not go to school .
I feel proud to be the citizen of Nepal like country.We Nepali people respect each other.We are co-operative .I do feel most of the people love the nation.We feel the mother and mother lands are same .I do hope that our country Nepal will be best and famous country in the world.

Popular Posts

DUTY LOCATION